• आन्दोलन बाहुन र क्षेत्री विरुद्ध होइनः अध्यक्ष नगेन्द्र कुमाल

    काठमाडौं, ६ जेठ। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले आफुहरुका मुद्दा स्थापित गर्न सधै लागि पर्ने बताउनु भएको छ । विगतमा भएको आन्दोलनलाई संस्थागत गर्नपनि बर्तमान नेतृत्व सफल हुने दावी समेत गर्नुभयो । टफ टक विथ दिलभुषण पाठकसँग कुरा गर्दै अध्यक्ष कुमालले सरकार आदिवासी जनजातिका मुद्दामा गम्भीर नबनेको आरोप समेत लगाउनुभयो । नेपालमा आदिवासीको संख्या बढिनै भएपनि ०६८ [...]

    आन्दोलन बाहुन र क्षेत्री विरुद्ध होइनः अध्यक्ष नगेन्द्र कुमाल
  • मृगौला तस्कर पक्राउ

    काभ्रे १ जेठ/ मृगौलाको अवैध बेचबिखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । उनीहरुलाई एक महिनाको अवधिमा प्रहरीले जिल्लास्तरमा गठन गरेको विशेष प्रहरी टोलीले काठमाडौँ, नुवाकोट र काभ्रेको विभिन्न स्थानबाट पक्राउ गरी मंगलबार धुलिखेलमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मदानपुर-१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका-२१ का सचिन मर्हजन, ललितपुरकै [...]

    मृगौला तस्कर पक्राउ
  • क्रिकेट विजेताको सम्मानमा सशस्त्र प्रहरी बलद्वारा विशेष कार्यक्रम

    काठमाडौं, १ जेठ/ आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता नेपाली टिमलाई सशस्त्र प्रहरी बलले मंगलबार विशेष कार्यक्रमका विच सम्मान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले टीमका १५ जना खेलाडीलाई जनही २० हजार रुपैयाँ नगदसहित फुलमालाले सम्मान गर्नुभयो । यही अप्रिल २८ देखि मे ५ सम्म बर्मुडामा भएको उक्त प्रतियोगितामा [...]

    क्रिकेट विजेताको सम्मानमा सशस्त्र प्रहरी बलद्वारा विशेष कार्यक्रम

What’s happening in Nepal? »

प्रधानन्यायाधीशबाट राजीनामा दिनैपर्छ नत्र चुनाव हुदैनः सभापति कोइराला

प्रधानन्यायाधीशबाट राजीनामा दिनैपर्छ नत्र चुनाव हुदैनः सभापति कोइराला

May 25, 2013 at 7:06 am

झापा, ११ जेठ /नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मन्त्रिपरिषद्का...

 

What do you say? »

Heal your health its in your hand

Heal your health its in your hand

May 24, 2013 at 4:16 am

Sunita Giri. I am not much of teleserial watcher by nature, but Grey’s Anatomy has been capturing my attention for couple of years  now. It may be work of fiction, but...

  • Lets play Q & A
    Lets play Q & A

    Nirmal Rijal. Nepal and the Nepali media have been primarily preoccupied with two issues lately, amongst the usual...

    May 19, 2013 at 6:16 am
  • Nepal: Foreign Policy- Revival of Party Politics
    Nepal: Foreign Policy- Revival of Party Politics

    Professor Krishna P. Khanal Foreign Policy expert/ Political analyst, Nepal     Prospects of Consensus...

    May 12, 2013 at 1:42 am
  • Strength and Weakness
    Strength and Weakness

    Sunita Giri. As I read  China Harayeko Manchhe by the most loved comedian and super talented actor of our time...

    May 10, 2013 at 10:09 am
  • Social Reformers
    Social Reformers

     Sunita Giri. I am not a religious person and I don’t think like majority of people in any society who believes...

    May 7, 2013 at 6:03 am
  • Perspectives
    Perspectives

    Sunita Giri. One of the best movie, I have watched in my life, is Anand. This movie is made by Satyajit Ray, the...

    May 7, 2013 at 5:07 am
 

What’s happening around the world? »

Face Transplant

Face Transplant

May 23, 2013 at 9:08 pm

Poland. A man was severely maimed when a stone cutting machine ripped out a large chunk of his face. Polish doctors successfully carried a world first face transplant to save...

 

Editor’s Pick – Videos & Documentaries »

आन्दोलन बाहुन र क्षेत्री विरुद्ध होइनः अध्यक्ष नगेन्द्र कुमाल

आन्दोलन बाहुन र क्षेत्री विरुद्ध होइनः अध्यक्ष नगेन्द्र कुमाल

May 20, 2013 at 4:41 pm

काठमाडौं, ६ जेठ। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र...

Health, Wellbeing & Lifestyle »

घरमै  पाउनुहोस्  नरम  र  मुलायम  कपाल  केवल  एक  घण्टामा

घरमै पाउनुहोस् नरम र मुलायम कपाल केवल एक घण्टामा

August 9, 2012 at 3:07 am

    यो  जाडोको  मैासममा  आफ्नो  कपाल  देखेर  कतै तपाईँ  दुखि त हुनुहुन्न...

Business & Technology »

Nepal: NextGen Aviation Systems

Nepal: NextGen Aviation Systems

September 30, 2012 at 7:43 am

Sushanta Khadka Student, Nepal   Aviation is the design, development, construction, operation and production of aircraft. Aviation is derived from the Latin word Avis...

Articles & Opinions

प्रधानन्यायाधीशबाट राजीनामा दिनैपर्छ नत्र चुनाव हुदैनः सभापति कोइराला

प्रधानन्यायाधीशबाट राजीनामा दिनैपर्छ नत्र चुनाव हुदैनः सभापति कोइराला

झापा, ११ जेठ /नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेम्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा नदिएसम्म निर्वाचनको बातावरण तयार नहुने बताएका छन् । उनले राष्ट्रिय सहमतिका लागि पनि रेग्मीले प्रधानन्यायाधीशको पद त्याग्नु पर्ने बताए । प्रेस युनियन झापाले आज विर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनको विरोधमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी मार्चालाई [...]

सिरहामा पाँच वर्षीया बालिका बलात्कृत

गोलबजार (सिरहा), ११ जेठ । सिरहाको सोनमती मझौरा–४ का पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोनमती मझौरा–६ का ५० वर्षीय रुदल भनिने मोहम्मद इसुफ मियाँले जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । खाना खाएर सुतेको बालिकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । सुतेको कोठामा [...]

झाक्रीको भर पर्दा बालकको मृत्यु

बिरामी बालकलाई अस्पताल पुर्याउनुको साटो झाँक्रीको झारफुकमा भर पर्दा एक बालकको अकालमै मृत्यु भएको छ। हाथिलेट गाविस–५ खजुरियास्थित २७ वर्षीया झाँक्री पूजा लामाको घरमा जेठ २ गतेदेखि उपचार गराइरहेका रामनगर गाविस–९ का १३ वर्षीय मदन मश्रा·ीको शुक्रबार बिहान झारफुककै क्रममा मृत्यु भएको खजुरिया टोलका फूलकुमारी लामाले बताइन्। रि·टा लाग्ने र वान्ता आउने लक्षणको रोग लागेका मदनलाई झाँक्री पूजाले पानी खान [...]

मधेसी नेतालाई ठाकुरले उच्चस्तरीय चिया भेलामा डाके

काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसवादी दलको उच्चस्तरीय नेताका लागि चियापानको आयोजना गरेका छन्। एकीकृत माओवादीसँग गठबन्धन बनाएर निर्वाचनमा नजाने निष्कर्ष निकालेका अध्यक्ष ठाकुरले मधेसवादी दलको छुट्टै मोर्चाबन्दीको प्रयासका लागि सो बैठक बोलाइएको बुझिएको छ। साँझ चार बजे अमृत भोग, कालिकास्थानमा सुरु हुने सो भेलालाई अध्यक्ष ठाकुरले ’गेट टुगेदर प्रोग्राम विथ हाइ टी’ भनेका छन्। भेलामार्फत् छरिएर रहेका मधेसवादी दललाई [...]

आज बुद्धजयन्ती

आज बुद्धजयन्ती

काठमाडौँ, ११ जेठ/ भगवान् गौतम बुद्धको २५५७ औँ जयन्ती शान्तिको कामना गर्दै आज मुलुकभर पूजा, भजन तथा धर्मसभा, गरी मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । आजका दिन बुद्धको जन्मस्थल लुम्विनी, ज्ञानप्राप्त गरेको बोधगया, धर्म प्रचार सुरु गरेको स्थान ऋषिपत्तन [...]

बार्तामा ल्याउने जिम्मा सरकारको

काडमाण्डौ , १० जेठ / सरकारलाई सघाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत दलहरुसँग बार्ता अगाडि बढाउन मन्त्रिपरिषद् अध्यक्षसँग थप छलफल गर्ने निर्णय गरेको छ । निर्वाचनसम्बन्धि अध्यादेशका बिषयमा भने दलहरुबीच अझै सहमति जुट्न सकेको छैन । नयाँ बानेश्वरस्थित सेना समायोजन बिशेष समितिको कार्यालयमा आज बसेको बैठकमा निर्बाचन सम्बन्धित ऐनका बिषयमा छलफल भएपनि थप छलफल आबश्यक भएकाले कुनै निर्णय [...]

महतोको स्वास्थ्य विग्रँदो, जवरजस्ती अस्पतालमा

महतोको स्वास्थ्य विग्रँदो, जवरजस्ती अस्पतालमा

काठमाडौ १० जेठ/ विभीन्न १० बुदे माग राखेर मंगलबार देखि आमरण अनसनमा बस्दै आउनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा समस्या आएपछि प्रहरीले विर अस्पताल पु¥याएको छ । मधुमेह र उच्च रक्तचापको समस्या भएका महतोलाई आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अनसन जारी राख्दा महतोको स्वास्थ्यमा झन खतरा बढ्न सक्ने चिकित्सकले बताएका छन् । महतोको रगतमा नुनको मात्रा [...]

सभासद हत्याको विरोधमा बन्द राजमार्ग खुल्यो

सभासद हत्याको विरोधमा बन्द राजमार्ग खुल्यो

सप्तरी १० जेठ / पूर्व सभासद सदरुल मियाँ हकको हत्याबारे छानबिन गर्ने सरकारको प्रतिबद्धता पछि चार दिनदेखि बन्द भएको पूर्व पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । सप्तरीको कल्याणपुरमा सडक बन्द गरी आन्दोलनमा उत्रिएका आफन्त र स्थानीय बासिन्दासँग गृहमन्त्री माधव घिमीरेले घटनाको छानविन गरी हत्यामा सँलग्नलाई कडा कारबाही गर्ने प्रतिवद्धता जनाएपछि राजमार्ग सञ्चालन भएको हो । गृहमन्त्री घिमिरे आज विहान पूर्व सभाषद् [...]

Heal your health its in your hand

Heal your health its in your hand

Sunita Giri. I am not much of teleserial watcher by nature, but Grey’s Anatomy has been capturing my attention for couple of years  now. It may be work of fiction, but the work of doctors and the case they face in daily life is purely based on real life experience. However, I am convinced that, the team of writers have [...]

चट्याङ लागेर २ जनाको मृत्यु

कैलाली  १० जेठ/ चट्याङ लागेर कैलालीको पथरैया ५ खैरीपुरमा २ जनाको मृत्यु भएको छ । पानीसंगै परेको चट्याङ लागेर हिजो साझ  सुन्दरलाल चौधरीका  १६ बर्षिय छोरा सुनिल चौधरी र गोकर्णप्रसाद चौधरीका १० बर्षिय छोरा अशोक चौधरीको मृत्यु भएको हो । ख्ोतमा गाई गोरु चराउन लगेको समयमा पानि पर्न थालेपछि छरतिर फर्कदै गरेको अबस्थामा उनिहरुलाई चट्याङ लागेको आफन्तले जनाएका छन । [...]